Month September 2022

Dashain Tika Suva Sait 2079 | कुन देश मा कती बजे उत्तम साइत छ | Dashain Tika shuva sait 2022

Dashain Tika sait 2079

बडा दशैंको शुभसाइत बि.सं. २०७९ बि.सं. २०७९ सालको बडादशैँसँग सम्बन्धित शुभसाइतहरू नेपाल पञ्चांग निर्णायक विकास समितीले निर्धारण गरेको छ । जस अनुसार १. बि.सं. २०७९ असोज १० गते सोमबार नवरात्रारम्भ, घटस्थापना विहान १०ः२३ बजे २. बि.सं. २०७९ असोज ११ गते…