Surya Grahan 2022 in Nepal |सुर्यग्रहण २०७९ | Surya Grahan २०७९ | कुन राशिलाई कस्तो प्रभाव पर्नेछ ?

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) +९७७– ९८४२२१९७३५ सुर्यग्रहण २०७९ सुर्य ग्रहण २०७९ को असर कुन क्षेत्रमा कस्तो पर्छ? कुन राशि लाई के कस्तो असर गर्छ ? कुन राशिलाई शुभ फल र कुन राशि हुने हरुलाई अशुभ फल…
